Subscribe Us

भारत तर्फ लैजाँदै गरेको ३५ केजी चरेस बरामद



पर्सा, १५ चैत । पिडारी गुठी–७ स्थित अपरिचित ब्यक्तिले भारततर्फ लाँदै गरेको अबस्थामा करीब ३५ के.जी. लागू औषध चरेस प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले सो परिणाममा चरेस नियन्त्रणमा लिएपनि
चरेस भारततर्फ लैजाने व्यक्तिभने फरार रहेको बताइएको छ ।

फरार व्यक्तिको प्रहरीले खोजतलास जारी राखेको बताइएको छ । 

Post a Comment

0 Comments