Subscribe Us

नेपालीलाई भारत छिर्न कडाई, अस्थायी पास व्यवस्था

काठमाडौं । सामान्य चेकजाँचपछि भारत प्रवेश गर्न पाउने नेपाली नम्बरका मोटरसाइकलसंग भारतिय कस्टकले अस्थायि पासको नाममा शुल्क असुल्न थालेको छ ।

यस अघि भारतिय सिमा सुरक्षाबलले समान्य चेक जाँचगरेर जान दिने गरेकोमा अहिले पास बापत २० खदेखि ३० रुपौयासम्म लिन थालेका हुन।
अस्थायि पास निलिएका मोटरसाइकलालाई चालकले कस्टम अगाडी बसेका एसएसबी अधिकारीले अगाडी जान दिदैनन । नागरिकमा समाचार छ ।

Post a Comment

0 Comments