Subscribe Us

मोदीले घोषणा गरेको ४० अर्ब ऋणलाई अनुदानमा परिर्वतन नगर्ने भारतको संकेत

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्ब अर्ब अमेरिकी डलर सहुलियत ऋणमध्ये ४० प्रतिशत (४० करोड डलर) लाई अनुदानमा परिर्वतन नगर्ने संकेत भारतले दिएको छ ।

हाल आफैँले खर्च गरिरहेको रकमलाई उक्त ४० प्रतिशतमा गणना गर्नुेपर्ने अडान भारतले राखिरहेको अर्थ मन्त्रालय स्रोतले बताएको आजको नयाँ पत्रिकामा समाचार छ ।


भारतीय प्रधानमन्त्री मोदीले २०७१ साउनमा नेपाल भ्रमण गर्दा संसदलाई सम्बोधन गर्दै १ अर्व डलर सहुलियतपूर्ण ऋण घोषणा गरेका थिए ।  त्यसमध्ये ४० प्रतिशत अनुदान रहने भा्षणा गत १० असारमा काठमाडौंमा भएको नेपालको पुनर्निमाणका लागि अन्तराष्ट्रिय सम्मेलनमा भारतीइ विदेशमन्त्री सुष्मास्वराजले गरेकी थिइन् ।

Post a Comment

0 Comments