Subscribe Us

ठमेलबाट दुई केजी कोकिन सहित भारतीय र दक्षिण अफ्रिकी नागरिक पक्राउ


काठमाडौं, १५ चैत । नेपाल प्रहरीले दुई केजी कोकिन सहित दुई विदेशी नागरिकलाई पक्राउ परेको । पक्राउ पर्नेमा दक्षिण अफ्रिकी नागरिक माथोनी मस्ने र भारतीय नागरिक मेर्सी रहेका छन् ।

उनीहरुलाई लागुऔषध निषन्त्रण ब्युरोले पक्राउ परेको हो । स्याम्फुको बट्टामा कोकिनलाई झोल बनाएर लुकाएर दिल्ली हुँदै नेदरल्यान्ड लैजाने प्रयास गरेको बताइएको छ । सो परिमाणको कोकिन दक्षिण अफ्रिकाबाट नेपाल ल्याएको बताइएको छ ।

Post a Comment

0 Comments