Subscribe Us

जेठ १५ भित्रै बजेट

काठमाडौं ।
सरकारले आउँदो जेठ १५ गतेभित्रै नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक वर्षको अन्त्य (असार मसान्त) मा बजेट ल्याउने पुरानो परम्परा तोड्दै सरकारले डेढ महिना अघि नै बजेट ल्याउन लागेको हो ।
budget-578x250
नयाँ संविधानमा गरिएको व्यवस्थाले पनि चाँडै बजेट ल्याउन सजिलो भएको हो ।

Post a Comment

0 Comments