Subscribe Us

सिआइबीले समात्यो २१ वर्षअघि हत्या गरेर फरार परियारलाई



काठमाडौं, ७  चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले २१ वर्ष पछि हत्यारालाई पक्राउ गरेको छ ।

 २१ वर्ष अघि हत्या गरेर फरार काठमाडौं दहचोक ३ का रामहरी परियारलाई पक्राउ गरिएको हो ।

परियारलाई सर्वोच्च अदालतले ५ वर्ष कैदको सजायँ समेत सुनाएको थियो ।

परियारले २१ वर्षअघि मकवानपुर बसामाडी ३ मा विष्णु परियारको छोराको विवाहमा निम्ता मान्न आएका धुब्रे परियारको हत्या गरेको सिआइबीका एसपी तारिणीप्रसाद लम्सालले जानकारी दिए ।

Post a Comment

0 Comments