Subscribe Us

सावधान ! छातीको क्यामराले समाउला

काठमाडौं ।सवारी चलाउँदा सडक लेन मिच्दैहुनुहुन्छ ? सावधान, तपाईंको गल्ती अडियो–भिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाहीमा पर्नुहुनेछ ।


भागे पनि ट्राफिक प्रहरीको मोटरसाइकल पछ्याएरै भए पनि तपाईंलाई दण्डित गर्नेछ । लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातिमा गा्ब्रो क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको उपत्यका ट्रााफिक महाशाखाका डिआइजी प्रकाश अर्यालले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Post a Comment

0 Comments