Subscribe Us

बालीकालाई जबरजस्ती करणी गर्न खोज्ने ५२ बर्षीय गिरी पक्राउ

बाँके, १६ चैत । बाँकेको सदरमुकाम कोहलपुर नगरपालिका–१० बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोमलााल गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

५२ वर्षीय गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहीले जनाएको छ ।

Post a Comment

0 Comments