Subscribe Us

अपहरित इजिप्ट एयरको विमानमा महिला र बालबालिका सुरक्षीत

एजेन्सी । अलेक्जेन्ड्रियाबाट कायरोका लागि उडेको विमान साइप्रसको लानाका एयरपोर्टमा अवतरण गरेको छ । विमानमा एक हतियारधारी रहेको र उनले नै विमानलार्इ अपहरण गरेर साइप्रसमा अवतरण गराइएको बीबीसीले जनाएको छ ।

अपहरणमा परेको इजिप्ट एयरमा सवार महिला र बालबालिकालाई अपहरणकारीले छोडेको बताइएको । इजिप्टको अलेक्जान्ड्रियाबाट उडेको सो विमान अपहरणपछि साइप्रसको लार्नाकामा अवतरण गरेको थियो । ८१ यात्रु बोकेको ए ३२० एयर बस इजिप्टको एलेक्टजेन्डियाबाट कायरो जाँदै गरेको बीबीसीमा उल्लेख छ ।

Post a Comment

0 Comments