Subscribe Us

नेपाली नोट चीनमा धमाधम छापिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छापिँदै छन् । सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको आजवको नागरिक दैनिकमा समाचार छ ।
nepali rupees
एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए । ‘अहिले द्रुत गतिमा पि्रन्टिङ भइरहेको छ, उनले भने ‘एक सय दरका नयाँ नोट असार १५ सम्म्मा आइपुग्नेछ ।’

सरकारले उक्त दरका नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टेड एन्ड सिक्टड कर्पोरेसनलाई दिएको छ । सय दरका २० कारोड नयाँ नोट आगमी तीन महिनाभित्र बजारमा ल्याउने तयारी बैंकले गरेको छ ।

Post a Comment

0 Comments