Subscribe Us

भारतमा ६ नेपालीलाई जेल

महोत्तरी ।  भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बुधबार पक्राउ गरेको ३५ नेपालीमध्ये ६ जनालाई जेल चलान गरेको छ । बाँकी २९ जनालाई १८ वर्षभन्दा कम उमेरको भन्दै त्यहाँको चाइल्ड लाइनमार्फत बाल सुधारगृहमा पठाएको बिहार पुलिसले शुक्रबार जनाएको छ ।
Reyasi-district-court-arrested-the-escaped-prisoners-in-J-and--K

कारागार चलान गरिएकामा धनुष पर्टेवा ६ का उपेन्द्र सदा, सुरज अधिकारी दनुवार, वडा नं. ५ का ज्ञान दनुवार, सिरहा बक्राहा ३ का सरिफ मियाँ, सिरहा बन्दीपुर १ का तपोलाल दनुवार र धनुषा सबैला ८ का बद्री सदा रहेको श्रीखण्डी भिट्ठास्थित बिहार पुलिसले जनाएको छ । 

Post a Comment

0 Comments