Subscribe Us

भारतको प्रस्तावमा चीन असहमत

काठमाडौं । चीनले संयुक्त राष्ट्रसंघमा आंतकवाद मुद्दा लैजाने भारतीय चाहनाको पक्षमा आफूलाई उभ्याएको छ । 

पञ्जावको पठानकोट एयरबसमा भएको आतंकवादी आक्रमणको मुद्दालाई भारतले संयुक्त राष्ट्रसंघमा उठाउँदै जेस ए मोहमद प्रमुख मौलान मसुद अजहरमाथि प्रतिवन्ध लगाउनुपर्ने माग गरेको थियो ।

China-India-Flag

भारतले अल कायदा सेक्सन कमिटिमा रहेका मोहाना मसुद माथि राष्ट्रसंघ मार्फत कारबाही चलाउन खोजेको थियो । समाचार अनुसार संयुक्त राष्ट्रसंघमा १५ देशमध्ये १४ देश मोलानामाथि प्रतिवन्ध लगाउने पक्षमा थिए ।

तर पनि चीन एक्लै आतंकबादी संगठन पक्षमा गएको आरोप भारतीय सञ्चार माध्यमहको छ । चीनले भारतीय मागका पक्षमा जान नसक्ने बताएको छ ।आजको अन्नपुर्णमा समाचार छ ।

Post a Comment

0 Comments