Subscribe Us

ठमेलका अधिकांश मसाज सेन्टर बन्द

काठमाडौं । पछिल्लो पाँच वर्षमा ठमेल र दरबारमार्थमा चार सयभन्दा धेरै मसाज तथ स्पा सेन्टर बन्द भएका छन् । यतबार मात्र प्रहरीले थप आठवटा मसाज सेन्टर बन्द गराएको  छ ।

मसाजका नामामा यौनजन्य गतिविधि सञ्चालन गर्नेमाथि निगरानी बढाएको प्रहरीले कडाइका साथ कारबाही पनि थालेको हो ।

 यसक्रममा धेरै मसाज बन्द भएका हुन् । करिब पाँच सय मसाज तथा स्स्पा केन्द्र रहेको ठमेल र दरबारमार्ग क्षेत्रमा अब ४८ वटा मात्र सञ्चालनमा छन् ।
masaj

५६ वटा मसाज तथा स्पाहरु सञ्चलनमा रहेको आइतबारदेखि महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले थप आठवटा बन्द गराउको हो । आचारसंहिता पालना नर्गेलाई बन्द गराइएको महानगरीय प्रहरी वत्त सोह्रखुट्टेका डिएसपी सोमेन्द्रसिंह राठौंरले बताए ।

Post a Comment

0 Comments