Subscribe Us

अब सरकारले गरिदिन्छ यी रोगको निःशुल्क उपचार

काठमाडौं ।
मुटुरोग, मिर्गौला, क्यान्सर, टाउकोमा ठूलो चोटपटक, ढाडको हड्डी समस्या, पार्किन्सन्स (मांसपेसी लचिलो र स्नायु निस्क्रिय हुने), हाइड्रोसिल, सिकलेसेल एनिमिया र अल्जाइमर्स ।
Simhadurbar
तपाईं या परिवारको कोही सदस्य यी रोगले ग्रस्त छ र उपारखर्च नपाएर छट्पटिरहनुभएको छ ? अब चिन्ता नलिनुस् । सरकारले तपाईंलाई यीमध्ये कतिपय रोग निःशुल्क उपचार गरिदिन्छ त कतिपयमा भारी आर्थिक सहयोग दिन्छ ।

गरिबी रेखामुनि रहेका नागरिकको उपचारमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले देशका एक सयभन्दा बढी अस्पतालबाट यी रोग उपचारमा आर्थिक सहयोग गर्दै आइरहेको छ । 

Post a Comment

0 Comments