Subscribe Us

पोखरामा यस्तो अर्धनग्न अवस्थामा भेटिए २० जना

पोखरा, २६ चैत । प्रहरीले पोखराबाट २० जना महिला र पुरुषलाई आपत्तिजनक अवस्थामा नियन्त्रण लिएको छ ।

उनीहरुलाई प्रहरीले दुई पटक गरेर नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुलाई यौनधन्दामा लिप्स रहेको अवस्थामा फेला परेको बताइएको छ ।

पोखराका नगरका सबै होटल र रेष्टुरेन्टमा छापा मारी २० जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

Post a Comment

0 Comments