Subscribe Us

पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

काठमाडौँ, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द  बल्खुस्थित वयोधा अस्पतालमा भर्ना भएका छन् । हर्निया एवम् प्रोस्टेट ग्रन्थीसम्बन्धी उपचारका लागि वयोधा अस्पतालमा भर्ना भएको बताइएको छ ।

पार्टीले पूर्वप्रधानमन्त्री चन्दको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पार्टी प्रवक्ता ठाकुरप्रसाद शर्माले विज्ञप्तिमा उल्लेख । 

Post a Comment

0 Comments