Subscribe Us

झूटो सपना बाँढ्दै आपूर्तिमन्त्री

काठमाडौं ।
भारतीय नाकाबन्दीपछि चीनबाट ३३ प्रतिशत इन्धन ल्याउने गरी आयल निगम र चिनियाँ नेसनल पेट्रोलियम कर्पोरेसनबीच ११ कात्तिकमा समझदारीपत्रमा हस्ताक्षर भयो ।

Ganesh-Man-Pun-700

त्यसयता तीनवटा नेपाली टोली इन्धन ल्याउने विषयमा छलफल गर्ने भन्दै चीन गए । ७ चैतमा प्रधानमन्त्री केपी ओली चीन भ्रमण जाँदा इन्धन खरिद सम्झौता हुने हल्ला गरियो । तर, सम्झौता गरिएन ।

सर्वसाधारणले चीनबाट इन्धन आउने सपना मारिसकेका छन्, तर आपूर्तिमन्त्री पुन अझै पनि चीनबाट इन्धन ल्याउने सपना बाँडिरहेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments