Subscribe Us

प्रत्युषाको हत्या भएको आशंका ब्वायफ्रेण्ड राहुल पक्राउ

ब्वायफ्रेण्ड राहुलसँग प्रत्युषा
मुम्बई, एजेन्सी । चर्चित टिभी सीरियल ‘बालिका वधू’की अभिनेत्री प्रत्युषा बनर्जीको आत्महत्याबारे नयाँ खुलासा भएको छ ।
 २४ वर्षीया प्रत्युषाले शुक्रबार साँझ आफ्नै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । तर, छिल्लो समाचारअनुसार प्रत्युषाको आत्महत्या नभएर हत्या हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले उनको ब्वायफ्रेण्ड राहुल राजलाई शनिबार प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।


प्रत्युषाको आत्महत्या नभएर हत्या भएको अनुमान गर्दै पोष्टमार्टनका लागि अस्पतालमा राखिएको छ । आजै साँझ प्रत्युषाको पोस्टमार्टम रिपोर्ट आउने बताइको छ । त्यसपछि हत्या वा आत्महत्या भन्ने थाहा हुनेछ । प्रत्युषाका आमा–बाबु पनि अहिले अस्पताल पुगेका छन् । हिरासतमा रहेका राहुललाई पनि अस्पताल लगेका छन् । तर, प्रत्युषाको अविभावकले राहुललाई प्रत्युषाको शव नजिक जान दिएका छै्रनन

प्रत्युषाका एक साथीका अनुसार अस्पतालमा डाक्टरले प्रत्युषालाई मृत घोषित गरेको थियो । त्यो समयमा उनका ब्वायफ्रेण्ड राहुल राज बाहिर चिप्स खाइरहेका थिए । अभिनेत्री राखी सावन्तले पनि राहुल राजमाथि प्रश्न उठाएकी छन् । मुम्बई प्रहरीको हिरासतमा लिइएका राहुलको बयान लिन काम भइरहेको बताइएको छ ।

मुम्बई, एजेन्सी । चर्चित टिभी सीरियल ‘बालिका वधू’की अभिनेत्री प्रत्युषा बनर्जीको आत्महत्याबारे नयाँ खुलासा भएको छ । २४ वर्षीया प्रत्युषाले शुक्रबार साँझ आफ्नै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । तर, पछिल्लो समाचारअनुसार प्रत्युषाको आत्महत्या नभएर हत्या हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले उनको ब्वायफ्रेण्ड राहुल राजलाई शनिबार प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।
Pratyusha-Rahul
ब्वायफ्रेण्ड राहुलसँग प्रत्युषा
प्रत्युषाको आत्महत्या नभएर हत्या भएको अनुमान गर्दै पोष्टमार्टनका लागि अस्पतालमा राखिएको छ । आजै साँझ प्रत्युषाको पोस्टमार्टम रिपोर्ट आउने बताइको छ । त्यसपछि हत्या वा आत्महत्या भन्ने थाहा हुनेछ । प्रत्युषाका आमा–बाबु पनि अहिले अस्पताल पुगेका छन् । हिरासतमा रहेका राहुललाई पनि अस्पताल लगेका छन् । तर, प्रत्युषाको अविभावकले राहुललाई प्रत्युषाको शव नजिक जान दिएका छै्रनन
प्रत्युषाका एक साथीका अनुसार अस्पतालमा डाक्टरले प्रत्युषालाई मृत घोषित गरेको थियो । त्यो समयमा उनका ब्वायफ्रेण्ड राहुल राज बाहिर चिप्स खाइरहेका थिए । अभिनेत्री राखी सावन्तले पनि राहुल राजमाथि प्रश्न उठाएकी छन् । मुम्बई प्रहरीको हिरासतमा लिइएका राहुलको बयान लिन काम भइरहेको बताइएको छ ।
- See more at: http://screennepal.com/2016/04/02/8656/#sthash.XMcmBNFU.dpuf

Post a Comment

0 Comments