Subscribe Us

प्रचण्ड र चिनियाँ राजदूत भेटवार्ता

काठमाडौं ।प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल पारेको भन्दै चिनियाँ राजदूतलाई प्रचण्डले धन्यवाद दिएका छन ।

chuntai_CMPrachanda

एमाओवादी अध्यक्ष प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईवीच शुक्रबार भएको भेटवार्ता प्रचण्डले चिनियाँ राजदूत यु चुन्ताईलाई धन्यवाद दिएका हुन ।

लाजिम्पाट स्रोतका अनुसार भेटका क्रममा हालै सम्पन्न दुईदेशवीचका सम्झौताबारे छलफल भएको थियो ।

Post a Comment

0 Comments