Subscribe Us

छोरीलाई करणी गर्ने बाबु पक्राउ

ललितपुर, ४ वैशाख । आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–१८ इमाडोल बस्ने ३७ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको छ । 

आमा विदेश गएको अवस्थामा  बाबुले आफ्नै कोठामा बिगत डेढबर्ष अगाडिदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएको प्रहरीले जनाएको छ । बाबुले छोरीलाई पटक पटक करणी गर्दै आएको र सो कुरा अरुलाई खवर गरेमा मारी दिन्छु भनेको भनी पीडितले प्रहरीमा जानकारी गराएपछि उनलाई प्रहरीले पक्राउ गरको हो ।

Post a Comment

0 Comments