Subscribe Us

लालपुर्जा नभएका भूकम्पपीडितलाई पनि अनुदान

काठमाडौं। 
पुनर्निर्माण प्राधिकरणले लालपुर्जा नभएका भूकम्पपीडितलाई पनि घर पुनर्निर्माण अनुदान उपलब्ध गराउने भएको छ । हाल अनुदान वितरण गरिएको ठाउँको अनुभव लालपुर्जा नभएकै कारण धेरै भूकम्पपीडित अनुदान पाउनबाट वञ्चित रहेकाले उनीहरुलाई वैकल्पिक व्यवस्था गरी अनुदान उपलब्ध गराउने तयारी भएको हो ।
20111101131303_lots-of-money-one-thousand-rupee-notes
हाल निजी घर आवास अनुदान वितरण कार्यविधि २०७२ अनुसार लालपुर्जा नभएका पीडितले घर पुनर्निर्माण अनुदान पाउँदैनन् । सरकारले अनुदानअन्तर्गत तीन वटा किस्तामा २ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । 

Post a Comment

0 Comments