Subscribe Us

नारायणकाजीको पीए सुसनलाई चाहिँ सातैखत माफ !

काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफूलाई मूल्य, निष्ठा र आदर्शको राजनीति गर्ने पात्रका रुपमा चिनाउन रुचाउँछन् । उनको जीवनशैली जति सामान्य छ, त्यतिकै मितव्ययी पनि छ । मितव्ययिता अपनाउन उनले लामो समयदेखि पार्टीले उपलब्ध गराएको गाडी थन्क्याएर सार्वजनिक सवारी साधन प्रयोग गर्दै आइरहेका छन् ।
narayan-kaji-shrestha
तर आफूलाई सघाउदै आइरहेकी एक जना पिएले भने नारायणकाजीको नाम भजाएर गलत फाइदा लिइरहेको भन्दै प्रचण्डको लाजिम्पाट दरबारमा उजुरी पुगेको छ । माओवादी स्रोतका अनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने नारायणकाजीकी पीए सुसन कर्माचार्यले भने ८० लाखको टेरियस गाडी चढेर आर्थिक उपार्जनका अनेक हर्कत गर्र्दै आइरहेको आरोप लागेको छ । साँघु साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments