
घर्तीकी आमा बुधबार बुटवल गएको र घरमा एक्लै भएको बेला मनिषाको हत्या भएको हो । मनिषा गत राति घरमा एक्लै थिइन्। घटनास्थलमा प्रहरी पुगेको छ। शव यथावत अवस्थामै रहेको र प्रहरी टोलीले अनुसन्धान सुरू गरेको छ ।
घरमा आमा र मनिषा बस्दै आएका थिए। उक्त रात आमा घरमा नभएका कारण मनिषा एक्लै थिइन्। १७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन्।
घरमा आमा र मनिषा बस्दै आएका थिए। उक्त रात आमा घरमा नभएका कारण मनिषा एक्लै थिइन्। १७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन्।
0 Comments