Subscribe Us

एमालेमा मारामार, खनाल र नेपालले छेडे खड्ग ओली विरुद्ध ऐलान्

काठमाडौं । मुलुकको कार्यकारी प्रमुख मात्रै होइन नेकपा(एमाले)को प्रमुख पनि छन्, सत्ता र शक्तिको प्रमुख पहुँचमा रहेका व्यक्ति हुन्– खड्गप्रसाद ओली । कार्यकारी प्रमुख भएका कारण खड्ग ओली यतिखेर चर्चा र परिचर्चामा रहेका छन् ।
oli and nepal

तर पार्टीले पद्दतीको ख्याल नगरि एकलौटी रुपमा पार्टी चलाएको भन्दै पूर्व अध्यक्ष झलनाथ खनाल र पूर्व–महासचिव माधवकुमार नेपालले सार्वजनिक रुपमा नै खड्ग ओली विरुद्ध ऐलान छेडेका छन् ।

मदन भण्डारी अध्ययन केन्द्रमा नेपाल र खनाल समूहको योजनामा खोलिएको गैरसरकारी संस्था हो । खड्ग ओली समूहको नाममा मदन भण्डारी फाउण्डेशन सञ्चालनमा छन् ।

जिल्ला जिल्लामा समानान्तर पार्टी संगठन चलाउने काममा खड्ग ओली लागेका छन् ।  आजको जनआह्वान साप्ताहिकमा खबर छ।

Post a Comment

0 Comments