Subscribe Us

वैदेशिक रोजगार विभागमा प्रहरीको छापा,
पहिलो पटक विदेश हिडेका कामदारको पासपोर्टमा रि–ईन्ट्रीको छाप

वैशाख २७, २०७३- महानगरिय प्रहरी अपराध महाशाखाले श्रमका निम्ती विदेश हिंडेका एक कामदारलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
पहिलोपटक विदेश जान लागेको ति कामदारको पासपोर्टमा रि–ईन्ट्रीको भिषा हानिएको छ । प्रहरी स्रोतका अनुसार वैदेशिक रोजगार व्यवसायीको मिलेमतोमा यस्तो अवैध काम भएको हो ।स्रोतका अनुसार यसरी रि–ईन्ट्रीको भिषामा कामदारलाई पठाउने यो पहिलो घटना भने होइन ।
प्रहरीले यस्तो काममा संलग्न मेनपावर व्यवसायीलाई पनि पक्रिन अन्तिम तयारी थालेको छ । स्रोतका अनुसार यस्तो काममा केही एजेन्टहरु पनि सक्रिय देखिन्छन् ।
- See more at: http://www.lightnepal.com/15952#sthash.cTlVnUgb.dpuf
वैशाख २७, २०७३( महानगरिय प्रहरी अपराध महाशाखाले श्रमका निम्ती विदेश हिंडेका एक कामदारलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पहिलोपटक विदेश जान लागेको ति कामदारको पासपोर्टमा रि–ईन्ट्रीको भिषा हानिएको छ । 

प्रहरी स्रोतका अनुसार वैदेशिक रोजगार व्यवसायीको मिलेमतोमा यस्तो अवैध काम भएको हो ।स्रोतका अनुसार यसरी रि–ईन्ट्रीको भिषामा कामदारलाई पठाउने यो पहिलो घटना भने होइन । प्रहरीले यस्तो काममा संलग्न मेनपावर व्यवसायीलाई पनि पक्रिन अन्तिम तयारी थालेको छ । स्रोतका अनुसार यस्तो काममा केही एजेन्टहरु पनि सक्रिय देखिन्छन् ।

Post a Comment

0 Comments