Subscribe Us

ओलीलाई विस्थापित गर्दै दाहाल

काठमाडौं । प्रमुख सत्ता साझेदार एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेसको समर्थनमा सरकार बनाउन निर्णायक कदम चालेपछि सात महिना पुरानो केही शर्मा ओली सरकारको बहिगर्मन निश्चितप्रायः देखिएको छ ।
Prachanda-KP-Oli-talking
केही दिनअघि जारी गोप्य बैठकपछि कांग्रेस सभापति शेर बहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा समर्थन गर्ने आश्वसन दिएका हुन् । उक्त आश्वसनलगत्तै प्रचण्डले ओलीसँग भेटी आफूलाई समर्थन गर्न गरेको आग्रहप्रति भने एमालेले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

आफ्नो दावी प्रस्तुत गरेर प्रचण्डले वाम गणतान्त्रिक सत्ता गठबन्धन विघटनतर्फ उन्मुख रहेको र कांग्रेस तथा मधेसी मोर्चाको समर्थनबाट सरकार बनाउने स्पष्ट संकेत दिएका छन् । 

Post a Comment

0 Comments