Subscribe Us

माइतीघर मण्डलामा दोहोरो झडप, दुई आन्दोलनकारीको ढाडमा बर्सियो लाठी


काठमाडौं, ३ जेठ । संघीय गठबन्धनको आयोजना गरेको सिंहदरबार घेराउको दोस्रो दिन पहिलो दिनको तुलनामा असहिष्णु बन्दै गएको छ । 

आन्दोलनकारीहरुले सडक पुरै कब्जा गरेर बसेको समयमा माइतीघर मण्डलामा आन्दोलनकारी र सुरक्षाकर्मीबीच दोहोरो झडप भएको हो । प्रहरीले लाठीचार्ज गर्दा दुईजना आन्दोलनकारी घाइते झएको बताईएको  छ । 

Post a Comment

0 Comments