Subscribe Us

भारतबाट फेरि ८० मेगावात विद्युत किन्न प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी साउनदेखि भारतबाट ८० मेगावात विद्याुत खरिद गर्ने प्रस्ताव गरेको छ । गत फागुनदेखि पाँच महिनाका लागि ८० मेगाबाट थप विद्युत आयात गर्दै आएको नेपालले आगमी साउन अर्थात जुलाई देखि फेरी ल्याउन प्रस्ताव गरेको हो ।

Nepal-India_flag

गत फानुन ८मा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा ओली र उनका समकक्षी नेरेन्द्र मोदीले संयुक्त रुपमा स्विच थिचेर ८० मेगाबाट विद्याुत आयातको शुभारम्भ गरेका थिए ।

विद्युत प्राधिकरणले साउनदेखि एक वर्षका लािग अहिले खरिद गरिदैँ आएको भारतको नेसनल गर्मल पावर कम्पनी को प्लान्बाट व्यापारी कम्पनी एनटीपीसी मार्फत नै विद्युत खरिद गर्न प्रस्ताव गरिएको छ । राजधानी दैनिकमा समाचार छ ।

Post a Comment

0 Comments