Subscribe Us

व्यवशायका पर्यायपनि संगीतमा रम्न थालेपछि

काठमाडौं । राजनीति र व्यवशायका पर्याय बनेका कुमार कटुवाल यतिवेला गीत संगीतमा रम्न थालेका छन् ।  म्युजिक भिडियो ‘कपुरी क’ स्रोतामाझ ल्याएर आएका उनले आफूलाई गीत संगीतको पारखी मात्रै होइन त्यसमा लगाव झुकाव समेत पुष्टि गरेका छन् । कटुवालको प्रस्तुति रहेको गीतमा गायिका एन्जिला रेग्मी र सुनिल कटुवालको आवाजमा सजिकाठमाडौं ।
 
 राजनीति र व्यवशायका पर्याय बनेका कुमार कटुवाल यतिवेला गीत संगीतमा रम्न थालेका छन् ।  म्युजिक भिडियो ‘कपुरी क’ स्रोतामाझ ल्याएर आएका उनले आफूलाई गीत संगीतको पारखी मात्रै होइन त्यसमा लगाव झुकाव समेत पुष्टि गरेका छन् । कटुवालको प्रस्तुति रहेको गीतमा गायिका एन्जिला रेग्मी र सुनिल कटुवालको आवाजमा सजिएको गीत सार्वजनिक भएको छ ।

गीतमा भीम बिसीको शब्द र संगीत रहेको छ भने अल्मोडा राना उप्रेतीले एरेन्ज गरेका छन् । मनोरन्जनात्मक प्रस्तुति रहेको सो म्यूजिक भिडियो बब्बु थापाले निर्देशन गरेका हुन् । यूट्यमा निकै लोकप्रिय रहेको सो भिडियोले स्रोतलाई भरपुर मनोरन्जन प्रदान गर्ने निर्माता कट्वालले बताए । 

भिडियोमा हाँस्यटेलिश्रृखला ‘भद्रगोल’ मा अभिनय गरी चर्चामा आएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठले अभिनय गरेका छन् ।कपुरी क’ बोलको सार्वजनिक गीतमा रक्षा बलेको जोडी बनेर अभिनय गरेकी छिन् । भिडियोमा रक्षा र बलेसँगै हेलो क्रियू रुपका कलाकारहरुले पनि नृत्य गरेका छन् । 

Post a Comment

0 Comments