Subscribe Us

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

काठमाडौं । अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् ।
उनले डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन् ।

अन्तिम चरणमा पुगेको मत गणनामा ट्रम्पले २७६ इलेक्टोरल मत पाएको समाचार एजेन्सी एपीले जनाएको छ । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपति बन्न २७० मत आवश्यक पर्छ ।

Post a Comment

0 Comments