काठमाडौं । राजधानीको कुलेश्वर नबिल बैंक अगाडी भीषण आगलागी भएको खबर प्राप्त भएको छ । सो आगो निभाउनका लागि राजधानीका तिनवटै जिल्लाका दमकलका साथै सुरक्षा निकायका दमकलहरु लागिरहेको जनाइएको छ । आगो बिजुली सर्ट भई लागेको हुनसक्ने प्रत्यक्षदर्शी स्थानीय मुकेश चौधरी बताउँछन् ।
तस्बिरः कविन्द्रमान शाक्यको फेसबुकबाट
0 Comments