Subscribe Us

डिआईजी सिलवालको फन्दामा एसएसपी खत्री

काठमाडौं । ३४ किलो सुन काण्डमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेका छन् । 

खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले आइतबार प्रहरी प्रधान कार्यालय हाता भित्रबाटै पक्राउ गरेको हो ।

सुनकाण्डमा मुछिएपछि एसएसपी खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालयमा तानिएकोे थियो । यस अघि सुन काण्डमा

विमानस्थलका केही कर्मचारीलाई समेत सिआईबीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो । सुनका असली मालिक भने फरार रहेको स्रोतको दाबी छ ।

Post a Comment

0 Comments