Subscribe Us

राजधानीका ६ वट क्यासिनोमा प्रहरीको एक साथ छापा

काठमाडौं । महानगरीय प्रहरीले राजधानीमा सञ्चालित ६ वटा क्यासिनोमा आईतवार बेलुका छापा मारेको छ । 

नेपलीलाई जुवा खलाईरहेको सुचना पाए लग्गतै प्रहरी छापा मार्न पुगेको थियो । 

६ वटा क्यासिनोमा एक साथा छापा मार्दा पनि प्रहरीले उपलब्धी भने हाँसिल गर्न सकेन । 

महानगरीय आयुक्त कार्यालय, अपराध महाशाखा र काठमाडौं परिसरले सयुक्त टोली बनाएर क्यासिनोमा छापा मारेको थियो । 

स्रोतका अनुसार सुचनाको चुहावटको कारणले प्रहरी बिफल भएको हो । 

Post a Comment

0 Comments