Subscribe Us

सुरु भयो राजधानीमा ग्याङ वार,
एका बिहानै लामा माथी गोली प्रहार

काठमाडौं । काभ्रेली समुहका गुण्डा नाईके दावा लामालाई अज्ञात समुहले गोली प्रहार गरेको छ । राजधानीको गुज्यश्वरीस्थित दिब्यपार्टी प्यालेसमा लामा माथी गोली प्रहार भएको हो । 

जिम गर्न उक्त पार्टी प्यालेस पुगेका लामामाथी तिन गोली प्रहार भएको प्रहरीले जनाएको छ । तिन गोलीमा एक गोली लामाको पेटमा लागेको प्रहरीले जनाएको छ । 

घाईते लामाको सिनामंगलस्थित काठमाडौं मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

केही समय अगि लामाको ठमेलका अर्का गुण्डा नाईके राम गिरीसँग लफडा परेको थियो । 

Post a Comment

0 Comments