Subscribe Us

९ किलो अबैध सुनसहित दुई पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसरको विशेष टोलीले मंगलवार साझ काठमाडौंको स्वयम्भूबाट अवैध ९ किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

रसुवाको केरुङ नाका हुदै राजधानी ल्याईएको उक्त परिमाणको सुन सहित दुई जनालाई नियन्त्रण लिईएको परिसरका एसएसपी छबिलाल जोशीले बताए । 

पक्राउ परेका दुवै जनालाई स्वमभू बृत्तबाट थप अनुसन्धान भइरहेको एसएसपी जोशीले जानकारी दिए । तेस्तै परिसरको टोलीले आज प्लास्टिकको चामल बेच्ने एक जनालाई समेत पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ ।  

Post a Comment

0 Comments