Subscribe Us

डिएसपी डिएनलाई सफाई

काठमाडौं । नेपाल प्रहरीका डिएसपी दयानन्द (डिएन) ज्ञवालीले आज सफाई पाएका छन् ।

बिषेश अदालतले भष्टचार मुद्दा खेपिरहेका डिएसपी डिएनसँगै ईन्सपेक्टर रमेशबहादुर सिंहलाई पनि सफाई दिएको छ । 

एक बर्ष अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख घुस लिँदा लिँदै उनिहरुलाई पक्राउ गरेको थियो । 

ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिजको गेट अगाडिको थाई घर रेस्टुरेन्टमा एक पेट्रोल पम्प सञ्चालकबाट घुस लिएको अभियोग उनिहरुलाई लागेको थियो । 

 अख्तियारको टोलीले डिएसपी ज्ञवाली र इन्स्पेक्टर रमेशकुमार सिंहको साथबाट ३ लाख रुपैयाँ बरामद गरेको थियो ।

Post a Comment

0 Comments