Subscribe Us

रुदै गईन सरस्वती ...

घरेलु हिंसामा परेकी सरस्वती बिक थर भएकी एक महिला को मन्जुश्री असहाय संरक्षण केन्द्र बाट न्याय पाएकिछिन । मन्जुश्री असहाय संरक्षण केन्द्रकी अध्यक्षले उनि माथी भको घरेलु हिंसाको कडाईका साथ लडेर अदालत बाट न्याय दिलाईकी छिन । 
Image title
                                                                                    अध्यक्ष मन्जुखाण्ड
सरस्वती बिक मन्जुश्री असहाय संरक्षण केन्द्रमा २०७४-३-१६ गते देखी न्यायको लागी बस्दै आईरहेकी थिइन आठ महिनाको निकै सङ्घर्ष पछी बल्ल न्याय दिलाउन सके गह भरी आँसु लिदै मन्जुश्री असहाय संरक्षण केन्द्र कि अध्यक्ष मन्जु भन्छिन   
Image title
                                                                  अध्यक्ष मन्जु खाण्ड   र सरस्वती बिक  रुदै
८ महिना पछी केश जितेर जादा खुशी छु तर मन्जुश्री असहाय संरक्षण केन्द्र लाई र सँगई राखेर आफ्नो बुवा आमाहरुले दिन नसक्नु भएको माया मैले मन्जु आमा बाट पाएको थिए त्यो माया लाई छोडेर जानु पर्दा एक्दमै नरमाइलो लागेकोछ म यो मन्जुश्री असहाय संरक्षण केन्द्रको घर छोडेर जान चाहन्न सरस्वती बिक रुदै हामीलाई भनिन   
Image title                                                 जाने बेला सधै बिहान उठी पुजा गर्ने मन्जु श्रीमा रहेको मन्दिरमा रुदै  पुजा गर्दै सरस्वती बिक
उनको श्रीमान बिदेश बसेको ६ बर्ष भयो अहिले सम्म घर फर्किएर आएका छैनन छोरा न आएको मौका छोपी आफ्नै ससुराले कु दृष्टी राखेर ससुरा बाट उनि घरेलु हिंसामा परेकी थिइन ।
Image title
                                                                              मन्जुश्री असहाय संरक्षण केन्द्र
सरस्वती बिकको १६ वर्ष को उमेरमा प्रेम विवाह भएको थियो ।

Post a Comment

0 Comments