Subscribe Us

चलचित्रको गित लाई मात दिने बन्यो भिडियो

दीपक खाँड द्वरा निर्देशित म्युजिक भिडियो आज बाट युटुब मार्फत दर्शकमाझ सार्वजनिक गरिएको छ ।  यस भिडियोमा चर्चित मोडल सागर क्षेत्री र मन्जिता के सि को राम्रो अभिनय देख्न सकिन्छ भने यस्को छाँयाकन ५ स्टार होटलमा गरिएको छ  
Image title

 यस गित बाट कलाकार सागर र मन्जिता निकै उत्साहित र आशा बादी देखिएका छन भने  गितलाई चलचित्र निर्माता निर्देशक दिपक खाण्ड द्वार निर्देशन गरिएको हो यो गित आज सम्म मैले अभिनय गरेको गितहरु भन्दा धेरैनै राम्रो र मलाई मनपर्ने उत्कृष्ट गित बनेको हुँदा यस गितलाई म्युजिक अवार्डमा समेत प्रतिस्प्रदा को लागी भागलिन जोड दिने मोडल नायिका मन्जिता के सिले जानकारी गराइन  
Image title

  चलचित्र क्षेत्रमा निकै अनुभवी निर्माता निर्देशक दिपक खाण्ड ज्यु सँग काम गर्न पाउदा निकै खुशी र उत्साहित भएको के सिले हामिलाई बताईन वास्तविक रुपमा भन्नेनै हो भने गित अतिनै राम्रो बनेको छ ।
Image title

यस गित लाई पोस्ट प्रोडक्सन डि के फिल्म्सले गरेको छ भने  म्युजिक: राम प्रसाद न्यौपानेसब्द उदयराज न्यौपाने र स्वोर राम प्रसाद न्यौपानेको रहेको छ ।
यस गितलाई हेर्नकालागी यहाँ क्लिक गर्नुहोस । 

Post a Comment

0 Comments