Subscribe Us

५५ हजार तलबसहित दुबैमा रोजगारको अबसर


काठमाडौं । हल्का सवारी साधन चलाउन जान्ने र नेपाली सवारी अनुमती पाप्त भएका व्यक्तिलाई दुवैमा रोजगारको अबसर छ । गौशाला पिगंलास्थानमा रहेका शोसाईटी ओभरसिजले १५० जनाको लागि यो अबसर ल्याएको हो । 

ओभरसिजका निर्देशक अजय श्रेष्ठका अनुसार २१ बर्ष पूरा भई ५० बर्ष सम्मका व्यक्तिले यो रोजगारीको लागी दुवै जान सक्ने छ । प्रति व्यक्ति ५५ हजार बराबरको तवब सुबिा हुने ओभरसिजका निर्देशक  श्रेष्ठले बताए । 

Post a Comment

0 Comments