Subscribe Us

मोस्ट वान्टेड’ चौधरी एका एक पुगे अदालत

कैलाली । टीकापुर नरसंहारमा मुख्य योजनाकार देखिएका रेशम चौधरीले अदालत समक्ष आत्मासमर्पण  गरेका छन् । उनले आज कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन । 

२७ भदौ ०७२ मा थरुहट आन्दोलनका क्रममा आठ प्रहरी र एक बालकको मृत्यु भएको थियो । 

उक्त आन्दोलनको नाममा चौधरीको योजनामा प्रहरी र बालको हत्या गरीएको तत्कालिन प्रहरी अनुसन्धानबाट खुलासा भएको थियो । 

घटना पश्चात मुख्य अभियुक्त देखिएका चौधरीलाई घटनाको मुख्य योजनाकार बनाउँदै सरकारले अदालतमा मुद्दा दर्ता गरेको थियो । 





Post a Comment

0 Comments