Subscribe Us

सुटुक्क सईको बढुवा, न दबाब न करकाप

काठमाडौं । १५ बर्ष देखी एउटै पदमा रहेका नेपाल प्रहरीका प्रहरी नायव निरक्षक (सई) को आज बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले रिक्त रहेको ७३ पदमा बढुवा गरेको हो । 

लामो समय देखी रोकिएको बढुवा नेपाल प्रहरीमा आईजीपी परिबर्तन भएको एक साता नबित्तै पक्रिया अगाडी बढेको हो । नयाँ आईजीपी सर्बोन्द्र खनालले बढुवा पक्रिया रोकिदा प्रहरीको मनोबल गिरोहको भन्दै बढुवामा योग्य रहेका सईलाई ईन्सपेक्टर बनाउन सिफारिस गरेका थिए । 

बढुवामा नियम बिपरित कोही नेता र प्रहरीका हाकिमका आसेपासे भने परेका छैन । 

यस अगि नेताका पिएसओका कारण बढुवा पक्रिया रोकिएको थियाृे । २०६० कै व्याजी बढुवा नभएको बेलामा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २०६४ का व्याजलाई बढुवा गर्न दबाब दिएपछि बढुवा एक बर्ष अगाडी बढुवा रोकिएको थियो । 






Post a Comment

0 Comments