Subscribe Us

प्रहरीका तिन डिआईजीको एआईजीमा बढुवा

काठमाडौ -नेपाल प्रहरीका तीन जना डिआईजीहरुलाई आईजी बढुवाकालागी सिफारिस गरेको छ । 

मंगलबार राती गृहमन्त्रालयमा बसेको बढुवासमितिको वैठकले डिआईजीहरु पुस्कर कार्की, ठूले राई र धिरु वस्नेतलाई एआईजी बढुवाकालागी सिफारिस गरेकोहो ।

एआईजी बढुवाकालागी डिआईजीद्धय मनोज नेउपाने र सुरेशविक्रम शाह पनि प्रतिस्पर्धामा थिए ।

Post a Comment

0 Comments