Subscribe Us

काँग्रेसको बैठक मङ्गलबार


काठमाडौँ, १९ कात्तिक । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार एक  प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।

नेपाल विद्यार्थी संघको विधान, उमेरहद र महासमितिको बैठकबारे छलफल गर्न काँग्रेसले उक्त बैठक आह्वान गरेको हो । 

Post a Comment

0 Comments