Subscribe Us

मंसीर ८ मा हुने भनिएको कक्षा ११ को मौका परीक्षा स¥यो


काठमाडौँ, २६ कात्तिक । सरकारले मंसीर ८ मा गर्ने भनेको कक्षा ११ को मौका परीक्षा सारेको छ ।

कक्षा ११ को नतिजा प्रकाशनमा लापरबाही आरोप खेपिरहेको राष्ट्रिय परीक्षा बोर्डको अपरीपक्कताका कारण कक्षा ११ को ग्रेडवृद्धि परीक्षा अनिश्चितकालसम्मका लागि सरेको हो ।

बोर्डले परीक्षा आउन दुई हप्तापनि बाँकी नरहँदा पुसमा गर्ने गरी स्थगित गरेको हो । परीक्षाको मितिभने तोकिएको छैन । 

Post a Comment

0 Comments