ओरालो लाग्दै शेयर बजार, बजारप्रति लगानीकर्ता विश्वस्त हुन सकेनन्
ओरालो लाग्दै शेयर बजार, बजारप्रति लगानीकर्ता विश्वस्त हुन सकेनन्

काठमाडौं । वि गत लामो समयदेखि ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि घट्ने क्र म रोकिएन । १ हजार २०० माथि पुगेको नेप्से परिसूचक पुनः घटे...

Read more »
8:40 PM

करणी मुद्दाका आरोपी २० वर्षपछि पक्राउ
करणी मुद्दाका आरोपी २० वर्षपछि पक्राउ

दमौली । करणी मुद्दामा तनहुँ जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।   भानु नगरपालिका – ११ र...

Read more »
8:22 PM

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने श्रीमान् श्रीमती पक्राउ
सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने श्रीमान् श्रीमती पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा उपहार परेको सूचना दिँदै ठग्ने गरेको अभियोगमा एक विदेशीसहित नेपाली नागरिकलाई पक्रा...

Read more »
4:09 PM

बिगबासको सर्वाधिक हेरिनुपर्ने खेलाडीमा नेपालका सन्दीप
बिगबासको सर्वाधिक हेरिनुपर्ने खेलाडीमा नेपालका सन्दीप

अष्ट्रेलिया । नेपाली स्टार खेलाडी सन्दीप लामिछानेलाई अष्ट्रेलियामा जारी बिग बास लिगका खेलमा बलरतर्फ प्लेयर टु वाच खेलाडीको रुपमा हेर्न ...

Read more »
10:37 AM

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ
घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष...

Read more »
8:30 PM

बिश्वशान्तीको लागी पशुपतीमा जापनीज गुरुले गरे होम
बिश्वशान्तीको लागी पशुपतीमा जापनीज गुरुले गरे होम

काठमाडौं । धर्मका नाममा राजनीति गर्दै आएका गिरोह र दलालहरुलाई जापनीज गुरु मन्जु सत्यले राम्रो पाठ सिकाउँदै बिश्वशान्तीको लागी पशुपतीनाथम...

Read more »
8:17 PM

बिश्वशान्तीको लागी पशुपतीमा जापनीज गुरुले गरे होम
बिश्वशान्तीको लागी पशुपतीमा जापनीज गुरुले गरे होम

काठमाडौं । धर्मका नाममा राजनीति गर्दै आएका गिरोह र दलालहरुलाई जापनीज गुरु मन्जु सत्यले राम्रो पाठ सिकाउँदै बिश्वशान्तीको लागी पशुपतीनाथम...

Read more »
1:48 PM

भारतमा बन्धक बनाइएका नौ महिलाको उद्धार
भारतमा बन्धक बनाइएका नौ महिलाको उद्धार

कृष्णनगर, १५ पुस ।  सात महीनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने...

Read more »
10:02 AM

पर्यटकलाई एक सयमा कोठा
पर्यटकलाई एक सयमा कोठा

बागलुङ, १५ पुस । अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले रु १०० मा होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवस...

Read more »
9:50 AM

सांसद दवाडीको समाजसेवा : एम्बुलेन्स किन्न आर्थिक सहयोग
सांसद दवाडीको समाजसेवा : एम्बुलेन्स किन्न आर्थिक सहयोग

गोरखा, १५ पुस । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)का सांसद प्रकाशचन्द्र दवाडीले सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा एम्बुले...

Read more »
9:39 AM

अस्पतालजन्य फोहर भरतपुरको मुख्य समस्या
अस्पतालजन्य फोहर भरतपुरको मुख्य समस्या

रत्ननगर, १३ पुस । मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ । अस्पतालको फोहर ...

Read more »
7:28 AM

रसुवामा अव रिङरोड, सांसद आचार्यले पुरा गर्दै चुनावको नारा
रसुवामा अव रिङरोड, सांसद आचार्यले पुरा गर्दै चुनावको नारा

रसुवा, १३ पुस । रसुवामा रिङरोडको रुपमा सडक विस्तार भएको छ । जिल्लाको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर ३ बृद्धिम र खाम्जीङ जोड्ने कृषि स...

Read more »
7:20 AM

तोकिएको समयभन्दा एक वर्ष पहिला नै पूल निर्माण
तोकिएको समयभन्दा एक वर्ष पहिला नै पूल निर्माण

सुनसरी, १३ पुस । निर्माण व्यवसायीहरुले ठेक्का संझौतामा तोकेको समयमा काम सम्पन्न नगरि अनावश्यक रुपमा योजना लम्वाउने गरेको आरोप लागि रहेक...

Read more »
7:05 AM

सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा ढकालको उम्मेद्वारी, को हुन् ढकाल ?
सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा ढकालको उम्मेद्वारी, को हुन् ढकाल ?

काठमाडौँ, १२ पुस । सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा लिलाप्रसाद ढकालले उम्मेद्वारी दिनुभएको छ । केन्द्रको पुुस १४ गते हुन लागे...

Read more »
8:56 AM

सँधैका नम्बर ‘वान’ <br> डीएसपी गौतम केसी
सँधैका नम्बर ‘वान’
डीएसपी गौतम केसी

प्रहरीमा शैक्षिक योग्यता, धैर्यता र शारिरीक क्षमता हुनुपर्छ  संगठनको शाख गिराउने र बर्दीमा दाग लाग्ने काम गरेको छैन ।  २० वृत्त ...

Read more »
8:00 PM

मानव तस्करी गर्दै गुरुङ, <br> ३० लाख खर्चेर चोरीबाटो अमेरीका
मानव तस्करी गर्दै गुरुङ,
३० लाख खर्चेर चोरीबाटो अमेरीका

नेपालका गुरुङ भारतका सितुपाल र कोष्टारिकाको रोशाको संगठित गिरोहले ३० लाख भन्दा बढी रकम लिएर गैर कानुनी तरीकाले मेक्सिको हुदै अमेरीका छिर...

Read more »
7:34 AM

ठाकुर र कँडेलको छलछाम, मन्त्री बिनाको बदनाम
ठाकुर र कँडेलको छलछाम, मन्त्री बिनाको बदनाम

काठमाडौं । एकतर्फी रूपमा मेलम्ची खानेपानी आयोजनाको काम छाडेको भन्दै उच्च अदालत पाटनमा खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयले दायर गर...

Read more »
7:21 AM

 दुई करोडको गाडी मैले घर लान्न, १६ करोडको भबन नबन्दै मेरो अबकाश हुन्छ
दुई करोडको गाडी मैले घर लान्न, १६ करोडको भबन नबन्दै मेरो अबकाश हुन्छ

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको केही कमजोरी भएको स्वूकार्य गरेका छन् ।  ...

Read more »
6:23 PM

बिपी सङ्ग्रहालयमा किसुनजीको सालिक
बिपी सङ्ग्रहालयमा किसुनजीको सालिक

काठमाडौँ, ८ पुस । विसं २०१७ पुस १ गतेको शाही कदमपछि सुन्दरीजल बन्दीगृहमा थुनिनुभएका सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अनाव...

Read more »
8:25 AM

इपिएल–भैरहवा उपधि नजिक
इपिएल–भैरहवा उपधि नजिक

काठमाडौँ, ६ पुस । भैरहवा ग्लाडियटर्सले काठमाडौँ किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिग इपिएल टी ट्वान्टी क्रिकेट प्र...

Read more »
9:28 AM

नेविसङ्घद्वारा वायु प्रदूषण घटाउन माग
नेविसङ्घद्वारा वायु प्रदूषण घटाउन माग

काठमाडौँ, ६ पुस । नेपाल विद्यार्थी सङ्घले पछिल्लो समय काठमाडौँ उपत्यकामा भएको वायु प्रदूषण घटाउन माग गर्दै ¥याली निकालेको छ । नेविसङ्घको...

Read more »
9:17 AM

वन अधिकृत घुस रकमसहित पक्राउ
वन अधिकृत घुस रकमसहित पक्राउ

बेनी, ६ पुस । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर  घुस रकमसहित पक्राउ परेका छन् । बेनी नगरपालिका–७ मङ्गलाघाटस...

Read more »
9:12 AM

भत्ता नपाएपछि संसद्का कार्मचारी आन्दोलित
भत्ता नपाएपछि संसद्का कार्मचारी आन्दोलित

काठमाडौँ, ६ पुस ।  राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् । अधिवेशनको पुर्वसन...

Read more »
9:09 AM

मेलम्ची खानेपानी आयोजना ठेकेदारले छाडे पनि क्षति हुन्नः मन्त्री मगर
मेलम्ची खानेपानी आयोजना ठेकेदारले छाडे पनि क्षति हुन्नः मन्त्री मगर

काठमाडौँ, ६ पुस ।  खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले ठेकेदार कम्पनी सिएमसीले काम छोडेर गए पनि मेलम्ची खानेपानी आयोजना प्रभावित नहुन...

Read more »
9:06 AM

नेपाल नेशनल अस्पतालद्दारा स्कीन तथा लेजर सेन्टरको स्थापना
नेपाल नेशनल अस्पतालद्दारा स्कीन तथा लेजर सेन्टरको स्थापना

काठमाडौँ, ६ पुस । नेपाल नेशनल अस्पताल कलङ्कीले छाला, नङ तथा कपालको जाँच समेत सुरु गरेको छ । अस्पतालले स्कीन तथा लेजर सेन्टरको स्थापना ...

Read more »
8:41 AM

निर्मला हत्या प्रकरणः १८ प्रहरीमाथि कारबाही शुरु
निर्मला हत्या प्रकरणः १८ प्रहरीमाथि कारबाही शुरु

काठमाडौँ, ६ पुस । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्या...

Read more »
8:33 AM

नयाँ भाडादरले इन्टरनेट सेवा महँगिदै, सेवा प्रदायक चिन्तित
नयाँ भाडादरले इन्टरनेट सेवा महँगिदै, सेवा प्रदायक चिन्तित

काठमाडौँ, ५ पुस । नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरेर इन्टरनेट सेवा दिने सेवा प्रदायकलाई नयाँ भाडा दरले समस्यामा पारेको छ, भने उपभ...

Read more »
6:07 AM

सिमेन्ट उद्योगमा आगलागी
सिमेन्ट उद्योगमा आगलागी

लहान, ५ पुस । सिरहाको गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्ट उद्योगमा आज आगलागी हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको छ । उद...

Read more »
8:43 AM

१९ रुपैयाँ सस्तोमा किनेको पेट्रोल ४ रुपैयाँ मात्र घट्यो
१९ रुपैयाँ सस्तोमा किनेको पेट्रोल ४ रुपैयाँ मात्र घट्यो

काठमाडौँ, ५ पुस ।  आयल निगमले चर्को नाफामा मात्र ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन स...

Read more »
8:21 AM

मेलम्चीको बाँकी काम स्वदेशी ठेकेदारलाई
मेलम्चीको बाँकी काम स्वदेशी ठेकेदारलाई

काठमाडौँ, ५ पुस । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ुस्वदेशी ठेकेदारुलाई दिएर तत्काल पुरा गर्न विज्ञहरुले सुझाएका छन् । जलविधुत् आयो...

Read more »
8:13 AM

काङ्ग्रेसमा ‘पदाधिकारी’ विवाद
काङ्ग्रेसमा ‘पदाधिकारी’ विवाद

भीष्मराज ओझा काठमाडौँ, ५ पुस । नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति हुन नसक्दा जारी महासमि...

Read more »
7:56 AM

राजधानीमा पाकेटमारको बिगबिगी, सांकेतिक भाषाको प्रयोग गरेर पाकेटमारी
राजधानीमा पाकेटमारको बिगबिगी, सांकेतिक भाषाको प्रयोग गरेर पाकेटमारी

– अच्युत रेग्मी काठमाडौँ, ५ पुस । सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण साम...

Read more »
6:45 AM

सरकारले दुईतिहाइको दम्भ देखायो : नेता धिताल
सरकारले दुईतिहाइको दम्भ देखायो : नेता धिताल

काठमाडौँ, ५ पुस । नेपाली काँग्रेसका नेता विष्णुप्रसाद धितालले सरकारको कामकारबाहीका बारेमा महासमिति बैठकमा बृहद छलफल हुनुपर्ने बताउनुभएको...

Read more »
6:32 AM

टप्स फुटसल प्रतियोगिताको उपाधी महर्षीलाई
टप्स फुटसल प्रतियोगिताको उपाधी महर्षीलाई

काठमाडौँ, ५ पुस । तेस्रो टिम अफ प्रोगेसिप स्कुल (टप्स) फुटसल प्रतियोगिताको उपाधी महर्षी स्कुल सामाखुशीले हात पारेको छ । मङ्गलबारदेखि ...

Read more »
6:13 AM

इपिएल विजेताले २५ लाख पाउने
इपिएल विजेताले २५ लाख पाउने

काठमाडौँ, ४ पुस । यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग ९इपिएल०को विजेता टोलीले रु २५ लाख पाउने भएको छ । आयोजक इपिएल प्रालिल...

Read more »
9:33 AM

निर्मलाकी आमाद्वारा आठ प्रहरीविरुद्ध उजुरी
निर्मलाकी आमाद्वारा आठ प्रहरीविरुद्ध उजुरी

कञ्चनपुर, ४ पुस ।  निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मं...

Read more »
9:17 AM

नेपाली भिसा शुल्क घटाउँदै अमेरिका
नेपाली भिसा शुल्क घटाउँदै अमेरिका

काठमाडौँ, ४ पुस ।  अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएक...

Read more »
8:55 AM

स्वकीय सचिवको तलब आफैँ लिन्छन् सभामुख महरा
स्वकीय सचिवको तलब आफैँ लिन्छन् सभामुख महरा

काठमाडौँ, ४ पुस । संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । यो...

Read more »
8:46 AM

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, ४ पुस । सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ ।  नेपाल आयल निगमको मंगलबार बसेको बैठकले ...

Read more »
7:03 AM
 
 
Top