Subscribe Us

त्रिविमा १३ करोड अनियमितता


काठमाडौँ, २१ मंसीर ।  त्रिभुवन विश्वविद्यालयअन्र्तगत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियम विपरीत १३ करोड रुपियाँको परियोजना सञ्चालन गरेको खुलासा भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

विभागीय प्रमुखको हैसियतमा रहँदा त्रिवि कार्यकारी परिषद्को स्वीकृति नलिई यूएसएआईडी र त्रिवीको लोगो प्रयोग गरेर पदको दुरुपयोग गर्नुभएको छ ।

उप्रेतीले आफू प्रमुखमा रहँदा ‘अ स्टडी अन स्टेट अफ सोसियल इन्क्लुजन इन नेपाल’ नामक तीन वर्षे परियोजना सम्झौता गर्नुभएको थियो । 

Post a Comment

0 Comments