Subscribe Us

मेलम्ची खानेपानी आयोजना ठेकेदारले छाडे पनि क्षति हुन्नः मन्त्री मगर


काठमाडौँ, ६ पुस ।  खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले ठेकेदार कम्पनी सिएमसीले काम छोडेर गए पनि मेलम्ची खानेपानी आयोजना प्रभावित नहुने बताएकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

संसद्को अर्थ समितिमा बिहिबार मन्त्री मगरले भनिन्, ‘ठेकेदार कम्पनीको साढे तीन अर्बभन्दा धेरै रकम हामीसँग सुरक्षित छ । उसले छाडेरै गएपनि आर्थिक रुपमा हामीलाई क्षति हुन्न ।’

वार्ता गरेर सकेसम्म यही ठेकेदारबाटै निर्माण सम्पन्न गराउने बताइन् । 

Post a Comment

0 Comments