Subscribe Us

नेपाली भिसा शुल्क घटाउँदै अमेरिका


काठमाडौँ, ४ पुस ।  अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ ।

भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो ।

गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए ।

अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

Post a Comment

0 Comments