Subscribe Us

भत्ता नपाएपछि संसद्का कार्मचारी आन्दोलित


काठमाडौँ, ६ पुस ।  राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् ।

अधिवेशनको पुर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी भने आन्दोलित भएका छन् ।

सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा संसद्का कर्मचारी आन्दोलित भएका हुन् ।

उनीहरुले विहात १० देखि अपरा्न ४ बजेसम्म काम गर्दै आएका छन् ।, तर, आगामी बुधबारको बैठकमा सहभागी हुने नहुनेबारे कर्मचारीहरु टुंगोमा पुगिसकेका छैनन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

Post a Comment

0 Comments