Subscribe Us

१९ रुपैयाँ सस्तोमा किनेको पेट्रोल ४ रुपैयाँ मात्र घट्यो


काठमाडौँ, ५ पुस ।  आयल निगमले चर्को नाफामा मात्र ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन ९ आइओसी० सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ । तर, निगमले भने केवल ४ रुपैयाँ प्रतिलिटर मात्रै मूल्य घटाएको छ । 

Post a Comment

0 Comments